७ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेशीकाे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

प्रकाशित मिति :  २७ बैशाख २०८१, बिहीबार १२:०५


काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मत कार्कीले दाबी पेस गर्नुभएकाे छ ।

बिहीबार प्रदेश प्रमुखकाे कार्यालय पुगेर कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएकाे हाे । एमाले र माओवादी संसदीय दलका नेता तथा सांसद्ले प्रदेश प्रमुखको कार्यालयमा पुगेर ५२ सांसदकाे हस्ताक्षर बुझाएका छन् ।



प्रतिक्रिया दिनुहोस !