१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले झापाको ११ औं जिल्ला अधिवेशन आजदेखि सुरु, अध्यक्ष ओलीले उद्घाटन गर्ने

प्रकाशित मिति :  १५ चैत्र २०८०, बिहीबार ०९:०६


झापा । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ ।

बिर्तामोडस्थित अग्रसेन भवनमा बिहानदेखि सुरु हुने अधिवेशनकाे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम छ । अध्यक्ष ओली बुधबार दिउँसाे नै गृहजिल्ला आइपुग्नुभएकाे छ ।

भाेलिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !