२४ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबीच भेटवार्ता

प्रकाशित मिति :  १४ बैशाख २०८१, शुक्रबार १४:३८


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआइडीसीए) का अध्यक्ष लु झाउहुईबीच भेटवार्ता भएकाे छ ।

प्रधानमन्त्री प्रचण्ड र लु बीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसाे भेटवार्ता भएकाे हाे । भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकास, आसन्न लगानी सम्मेलन लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !