१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सशस्त्र प्रहरीका ६५ एसपीको सरुवा,२१ नम्बर गणमा घिमिरे

प्रकाशित मिति :  २५ पुष २०७८, आईतवार १२:४२


काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ६५ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएकाे छ ।

माघ महिनादेखिको तलब, भत्ता तथा रासन पाउने गरी उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरी बल मानव स्राेत विभागले जनाएकाे छ ।  माघ १  देखि लागू हुने गरी पुस २३ मा उनीहरुको २३ काज सरुवा गरिएकाे हाे ।

सरुवा सूची अनुसार एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा रहेका एसपी विकास घिमिरेलाई ललितपुर हेर्ने २१ नम्बर गणमा काज सरुवा गरिएको छ ।

घिमिरे सशस्त्र प्रहरी बलमा उत्कृष्ट अधिकृत मानिनुहुन्छ । जिम्मेरी उत्कृष्ट तबरले पुरा गर्ने घिमिरे सशस्त्र प्रहरी बलमा निक्कै लाेकप्रिय मानिनुहुन्छ ।

 

हेर्नुस् सूची:-



प्रतिक्रिया दिनुहोस !