१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एसएसपीमा बढुवाका लागि सिफारिस भए ८ एसपी

प्रकाशित मिति :  ३० कार्तिक २०७८, मंगलवार ०४:४६


काठमाडाैं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

कात्तिक २९ गते बसेकाे बढुवा समितिकाे निर्णय अनुसार ८ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएकाे प्रहरी प्रधान कार्यालयले सूचनामार्फत जानकारी दिएकाे छ ।

एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, याेगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल एसएसपीमा बढुवाका सिफारिस हुनुभएकाे हाे



प्रतिक्रिया दिनुहोस !