१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् रिजल्ट

प्रकाशित मिति :  १९ बैशाख २०८०, मंगलवार ०७:२०


काठमाडौं । माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको आईपीओ आज वैशाख १९ गते बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ नतिजा केहि समयपछि हेर्न सकिने क्यापिटलले जनाएको छ । आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइटबाट हेर्न सकिनेछ ।

यी चारवट साइटबाट हेर्नुस रिजल्ट

https://maikholahydropower.com.np/

https://www.prabhucapital.com/

https://meroshare.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np/



प्रतिक्रिया दिनुहोस !