१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एशियन हाइड्रोपावर लिमिटेडको शेयर नेप्सेमा सूचीकृत

प्रकाशित मिति :  ८ चैत्र २०७९, बुधबार ०८:२१


काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीको १०० रुपैयाँ दरका कुल ३४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ९९ रुपैयाँ ६० पैसा देखि दुई सय ९८ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

सोहि रेन्जको आधारमा रहि बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एएचएल कारोबार संकेत प्रदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !