२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपचुनावका लागि माैन अवधि सुरु

प्रकाशित मिति :  १३ बैशाख २०८१, बिहीबार ११:२७


काठमाडाैं । वैशाख १५ गते हुने उपचुनावका लागि माैन अवधि सुरु भएकाे छ ।

बुधबार राति १२ बजेदेखि माैन अवधि सुरु भएकाे निर्वाचन आयाेगले जनाएकाे छ । माैन अवधिमा चुनावकाे प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आचार संहिता अनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न पाइँदैन । अब मतदान सम्पन्न नभएसम्म निवाचनसम्बन्धी कुनै प्रचारप्रसार गर्न नपाइने आयाेगले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !