२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा लाभांश घोषणा

प्रकाशित मिति :  १६ माघ २०८०, मंगलवार ०७:४६


काठमाडाैं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा लघुवित्तले गरेको हो।



प्रतिक्रिया दिनुहोस !