१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एसईई चैत १५ गतेदेखि

प्रकाशित मिति :  ८ माघ २०८०, सोमबार १६:४६


काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गतेदेखि सुरु हुने भएकाे छ ।

एसईई परीक्षा चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईकाे तालिका पनि सार्वजनिक गरेकाे छ ।

तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !