२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी केन्द्रको पदाधिकारी बैठक आज ४ बजे बस्दै

प्रकाशित मिति :  ८ फाल्गुन २०७९, सोमबार ०५:४४


,

काठमाडाैं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा साेमबार अपरान्ह ४ बजे बस्न लागेकाे हाे । बैठकमा राष्ट्रपति चुनाव लगायत देशकाे पछिल्लाे राजनीतिक अवस्थाबारे छलफल हुने बताइएकाे छ ।



प्रतिक्रिया दिनुहोस !