४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विष्णु पाैडेल र वामदेव गौतमबीच भेटवार्ता

प्रकाशित मिति :  ३१ जेष्ठ २०७८, सोमबार ०६:३२


काठमाडाैं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एमाले उपाध्य वामदेव गौतमबीच भेटवार्ता भएकाे छ ।

उहाँहरुबीच साेमबार बिहान भेटवार्ता भएकाे हाे । उपप्रधानमन्त्री पाैडेल वामदेवलाई भेट्न उहाँकै निवास भैसेपाटी पुग्नुभएकाे थियाे । भेटमा समसामयिक विषयमा छलफल भएकाे गाैतमकाे सचिवालयले जनाएकाे छ ।

एमालेले स्थायी कमिटी बैठक बाेलाउने तयारी गरिरहेका बेला पाैडेल र गाैतमबीच भेटवार्ता भएकाे हाे ।

 



प्रतिक्रिया दिनुहोस !