२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्रिपरिषद्लाई पूर्णता दिदै प्रम ओली

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार ०६:४८


काठमाडौं । प्रधानमन्त्री केपी सर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नु भएको छ ।

उहाँले खालि रहेका मन्त्रालयमा  नयाँ मन्त्री नियुक्त गर्न लाग्नुभएको हो ।

नयाँ मन्त्रीलाई आजै सपथ खुवाउने तयारी छ ।

जेठ १७ गते जसपालाई सरकारमा सहभागी गराउँदै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !