१६ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशभर १०५ संक्रमित थपिए,२८८ जना निकाे भए

प्रकाशित मिति :  १८ माघ २०७७, आईतवार ११:३०


काठमाडौं । नेपालमा थप १ सय ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

गत २४ घण्टामा देशभर १ सय ५ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितको संख्या ३ लाख ७० हजार ९ सय ५९ जना पुगेको छ ।

कुल संक्रमितमध्ये २ लाख ६६ हजार ३ सय ३६ जना निकाे भएका छन् । गत २४ घण्टामा २ सय ८८ जना काेराेनामुक्त भएका मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा २ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । सोसँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या २ हजार २९ जना पुगेकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !