२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

प्रकाशित मिति :  ७ बैशाख २०८१, शुक्रबार १०:११


काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ ।

बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहान ११ बजे बस्न लागेको हो ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !