५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रावा इनर्जिकाे आईपीओ आजदेखि निष्काशन हुँदै

प्रकाशित मिति :  १८ जेष्ठ २०८०, बिहीबार ०४:२६


काठमाडाैं । रावा इनर्जि डेभलपमेन्टको आईपीओ आजदेखि निष्काशन हुँदैछ । कम्पनीले सर्बसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले कुल ८ लाख ४० हजार कित्तामध्ये ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो। सोमध्ये १ लाख ९२ हजार ३ सय ३० कित्ता शेयर बाँकी रहेको थियो। सर्वसाधारणलाई निष्काशन गर्ने शेयरमा सो शेयर थप गरी कुल ६ लाख ९६ हजार ३ सय ३० कित्ता शेयर निष्काशनमा ल्याउन लागेको हो।



प्रतिक्रिया दिनुहोस !