५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रम ओलीले देशवासीकाे नाममा सम्बोधन गर्दै उठाउनुभयाे चार प्रश्न

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार ०८:५८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा गर्नुभएको सम्बोधनको सुरुमै पाँच प्रश्न प्रस्तुत गर्नुभएको छ ।

उहाँले उठाउनुभएको चार प्रश्न यस्ता छन :-

– लोकतन्त्रको रक्षा विकास र सुदृढिकरणमा यी फैसला सहयोगी रहे कि असहयोगी ?

– फैसलाले राजनीतिक स्थायित्वलाई बल पुरायो कि क्षति ?

– फैसलाबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ?

– समग्रमा राजनीतिलाई फैसलाले अग्रगामी दिशा दियो कि पछाडि फर्कायो ?

यी चार प्रश्न राखेर प्रधानमन्त्रीले भन्नुभयो– ‘समयले आफ्नो कसीमा घोटेर यिनको औचित्यबारे अग्नि परीक्षा लिँदै जानेछ ।’



प्रतिक्रिया दिनुहोस !