५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देउवा प्रधानमन्त्री पदमा नियुक्त

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार ०७:३२


काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।

सर्वाेच्च अदालतका पाँच जना न्यायाधीशको इजलासको आदेश अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

प्रतिनिधि सभामा देउवाको पक्षमा भने बहुमत छैन । बहुमत नभएको अवस्थामा पनि देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति वाध्य हुनुभएको हो ।



प्रतिक्रिया दिनुहोस !