५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओलीले आज निर्णायक सम्बोधन गर्नुहुने

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार ०६:०२


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले सम्बोधनमा आफ्नो कार्यकालमा देशले हासिल गरेका उपलब्धीहरुको वर्णन गर्नुहुने भएको छ ।

यसै बीच प्रधानमन्त्रीको सम्बोधनलाई ध्यानमा राखेर दिउँसो बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित गरिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सनराइज खबरलाई दिनुभएको जानकारी अनुसार स्थायी समितिको बैठक सम्भव भए आज नत्र भोलि मात्र बस्नेछ ।



प्रतिक्रिया दिनुहोस !