५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज बस्ने एमाले स्थायी कमिटी बैठक रोकियो

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार ०५:५६


काठमाडौं । नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

एमालेको आज दिउँसो एक बजेको लागि स्थायी कमिटी बैठक बोलाइएको थियो । तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीको नाममा संवोधन गर्ने कार्यक्रम तय भएकोले स्थायी कमिटी बैठक स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

आज स्थगित भएको बैठक कहिले बस्ने भन्ने बारेमा केही बताइएको छैन ।

 



प्रतिक्रिया दिनुहोस !