४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

प्रकाशित मिति :  ३ असार २०७८, बिहीबार ०२:०६


काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेकाे हाे । आजकाे बैठकले पार्टीकाे १४ औं महाधिवेशन ९ दिन पर सार्ने पदाधिकारी बैठककाे प्रस्तावलाई अनुमाेदन गर्ने बताइएकाे छ ।

पार्टी सभापति शेरबहादुर देउवाकाे निवास बुढानिलकण्ठमा शनिबार बसेकाे पदाधिकारी बैठकले पार्टीको १४ औं महाधिवेशन १६ देखि १९ भदौमा गर्ने निर्णय गर्न प्रस्ताव गरेको थियो । यसअघि कांग्रेसकाे महाधिवेशन भदाै ७ देखि १० गतेसम्म गर्ने तय थियाे ।



प्रतिक्रिया दिनुहोस !