१ जेष्ठ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनले उपलब्ध गराएको भ्याक्सिन भोलि काठमाडौं आउने

प्रकाशित मिति :  १७ जेष्ठ २०७८, सोमबार ०४:४३


काठमाडौं । चीन सरकारले नेपाललाई उपलब्ध गराएको कोभिड विरुद्धको खोप भोलि काठमाडौं आइपुग्ने भएको छ ।

चीनले नेपाललाई उपलब्ध गराएको १० लाख डोज भ्याक्सिन लिन नेपाल वायु सेवा निगमको ए ३३० वाईडबडी जहाज आज चीन जान लागेको हो ।

चीनको बेइजिङबाट भ्याक्सिन लिएर जहाज भोलि दिउँसो नेपाल फर्कने छ ।



प्रतिक्रिया दिनुहोस !