४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा विघटन सर्वाेच्चद्वारा बदर

प्रकाशित मिति :  ११ फाल्गुन २०७७, मंगलवार १२:४६


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा फैसला सुनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधि सभा विघटन सर्वाेच्चले बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने फैसला सुनाउनु भएकाे हाे ।

गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो । विघटनविरूद्ध परेका १३ वटा रिटमाथि भएकाे बहसकाे फैसला आज फैसला सुनाइएको हो ।



प्रतिक्रिया दिनुहोस !