१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

धान दिवसको अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

प्रकाशित मिति :  १५ असार २०७८, मंगलवार ०४:५५


काठमाडाैं । कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएकाे छ ।

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठककाे निर्णय अनुसार धान दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको हो । कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक ९ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएकाे छ ।

आज १८ औं राष्ट्रिय धान दिवस राेपाइँ गरेर मनाईंदैछ ।



प्रतिक्रिया दिनुहोस !