१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल प्रहरीका ५७ डीएसपी र ५२ एसपीको सरुवा(सूचीसहित)

प्रकाशित मिति :  ९ असार २०७८, बुधबार ०३:४४


काठमाडाैं । नेपाल प्रहरीका ५७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

मंगलबार ५७ जना डीएसपीकाे सरुवा भएकाे प्रहरी प्रधान कार्यालयले सूचना निकालेर जानकारी दिएकाे छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको ठाउँबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षक (एसपी) को पनि मंगलबार नै सरुवा गरेकाे छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको ठाउँबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयले जनाएकाे छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !