९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिन्धुपाल्चाेकका बाढीपीडितलाई हेल्प डेक्स खैरहनीले बाढ्यो राहत सामग्री

प्रकाशित मिति :  ६ असार २०७८, आईतवार ०८:२८


मेलम्ची ।  सिन्धुपाल्चाेकका बाढीपीडितलाई हेल्प डेक्स खैरहनी चितवनले राहत सामग्री  बितरण गरेकाे छ ।

बाढीबाट पीडित बनेका स्थानीयलाई हेल्प डेक्स खैरेनीले १० थान सोला, २० थान बत्ती, २० बोरा भुजा, पाँच बोरा चिउरा, पाँच बोरा दालमोट, सात बोरा बिस्कुट,२० काटुन चाउँचाउ लगायत अरु थुप्रै स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बाटाे अबरुद्धभएका कारण हेल्प डेक्स खेरहनीले उक्त राहत सामग्री सेनाको हेलिकप्टर मार्फत हेलम्बु गाउँपालिका सम्म पुर्‍याएकाे हो ।



प्रतिक्रिया दिनुहोस !