९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एनआइसी एसीयाले ल्यायो लिलामीमा ४० हजार ६९६ कित्ता संस्थापन सेयर

प्रकाशित मिति :  ६ असार २०७८, आईतवार ०८:०८


काठमाडौं । एनआइसी एसीया बैंकले आफ्नो स्वमित्वमा रहेको ४० हजार ६९६ कित्ता संस्थापन सेयर विक्रिमा ल्याएको छ ।

बैंकले नेश्नल लाइफ इन्स्योरेन्सको सेयर आजबाट विक्रिमा ल्याएको हो ।

प्रति कित्ता चार सय ४४ रुपैयाँमा बैंकले उक्त सेयर विक्रिमा ल्याएको छ ।

बोलपत्र विक्रि प्रबन्धन एनआइसी एसीया क्यापीटल बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ । लगानीकर्ताले असार २१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !