३१ जेष्ठ २०७८, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १३:१०


काठमाडाैं । सरकारी कर्मचारीकाे तलब बढेकाे छ ।

शनिबार आगामी आर्थिक वर्षकाे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले राष्ट्रसेवक कर्मचारीकाे तलब मासिक २ हजार रुपैयाँले बढाइएकाे बताउनुभयाे । सरकारले सामाजिक सुरक्षा भत्ता पनि ३३ प्रतिशतले बढाउने घाेषणा गरिसकेकाे छ ।



प्रतिक्रिया दिनुहोस !