३१ जेष्ठ २०७८, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कृषि तथा पशुपंक्षी क्षेत्रमा ४५ अर्ब ९ करोड विनियोजन

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १२:५७


काठमाडौं । कृषि तथा पशुपंक्षी क्षेत्रमा सरकारले ४५ अर्ब ९ करोड रूपैयाँ बजेट विनियोजन भएको छ ।

आर्थिक बर्ष ०७८/७९का लागि सरकारले सो बजेट विनियोजन गरेको हो ।



प्रतिक्रिया दिनुहोस !