१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

हुलाकी राजमार्गले पायो ६ अर्ब ३९ करोड

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १२:३८


काठमाडौं । हुलाकी राजमार्ग बनाउनका लागि ६ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले अर्थिक बर्ष ०७८/७९का लागि सो बजेट विनियोजन गरेको हो ।

 

 

 



प्रतिक्रिया दिनुहोस !