९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दमकको आम्दा अस्पतालमा निशुल्क खाना खुवाउँदै स्थानीय

प्रकाशित मिति :  ८ जेष्ठ २०७८, शनिबार ०३:५१


झापा । दमकको आम्दा अस्पताल आउने विरामी र कुरुवाले अब खानाको कुनै चिन्ता लिनु नपर्ने भएको छ ।

विरामी र विरामी कुरुवालाई अस्पताल छेउछाउका स्थानीय युवाहरु मिलेर निशुल्क भोजन अभियान सुरु गरेका छन् ।

कोभिड १९ रहुनजेल,अस्पतालमा आउने विरामी र विरामीका कुरुवालाई खानाको व्यवस्था हुने राष्ट्रिय युवा संघ नेपालकका  केन्द्रीय  सदस्य शम्भु भण्डारीले बताउनुभयो ।

भोजन अभियान आजबाट सुरु गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !