२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्री टोपबहादुर रायमाझीलाई काेभिड-१९ संक्रमण

प्रकाशित मिति :  १४ बैशाख २०७८, मंगलवार ०८:२६


काठमाडाैं । ऊर्जा  तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीलाई काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ ।

साेमबार गरिएकाे पीसीआर परीक्षणबाट मन्त्री रायमाझीसहित परिवारका केही सदस्यलाई पनि संक्रमण देखिएकाे रायमाझीकाे सचिवालयले जनाएकाे छ । मन्त्री रायमाझीकी श्रीमती, छाेरा, छाेरी ज्वाईं र निजी सचिवलाई पनि संक्रमण देखिएकाे सचिवालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !