१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

यातायात अवरोधले हजारौं यात्रु समस्यामा

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार ०६:३५


धनगढी । कैलालीको लम्किचुहा नगरपालिका २ भल्कामा भएको सडक दुर्घटनापछि गरिएको सडक अवरोधका कारण पूर्व पश्चिम राजमार्ग हिजोबाट अवरुद्ध भएको छ ।

बिहीबार बेलुकी मोटरसाइकललाई बसले ठक्कर दिँदा स्थानीय युवा लिला राउतको ज्यान गएको थियो ।

क्षतिपूर्ति माग्दै स्थानीयले बिहीबार बेलुकीदेखि नै राजमार्ग अवरुद्ध गरेका हुन् ।

सडक अबरुद्ध हुँदा सुदुरपश्चिमका सबै जिल्ला जाने सवारी साधन रोकिएर हजारौं यात्रु अलपत्र परेका छन् ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !