४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डको प्रश्न– लभ गर्नु गल्ती हो ?

प्रकाशित मिति :  २८ चैत्र २०७७, शनिबार ०८:५६


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रश्न छ– ‘लभ गर्नु गल्ती हो ?’ उहाँको अर्काे प्रश्न छ– लभ गरिराख्यालाई डिभोर्स गराउन पाइन्छ ?

माओवादी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो– ‘हाम्रो लभ परिराख्या थियो । माघ २८ गते माधवजी, झलनाथजी र मैले बोलेको सुनिहाल्नुभयो । लभ नपरी त्यसरी बोलिँदैन नि । डिभोर्स गराइएपछि दुलाहा दुलही रुँदै छन् ।’

‘डिभोर्स गराइएपछि देशभरी घुमेको घुम्यै छु’– प्रचण्डले भन्नुभयो ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !