१० श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पानी पर्‍यो, प्रदुषण घट्यो

प्रकाशित मिति :  १९ चैत्र २०७७, बिहीबार ०५:३५


काठमाडौं । काठमाडौं उपत्यकामा गएराति भएको वर्षाको कारण प्रदुषणमा केही कमि आएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका तथा देशका विभिन्न भागमा वर्षा भएको छ । पश्चिमी वायु तथा बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले   वर्षा भएको महाशाखाले जनाएको छ ।

वर्षासँगै उपत्यकाको वायु प्रदूषण केही कम भएको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !