९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सतर्क हुनुस्, चिसाेले ज्यान जान सक्छ

प्रकाशित मिति :  १९ माघ २०७७, सोमबार ०९:१६


बाजुरा । बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको ज्यान गएकाे छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिनुभयो । आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको उहाँको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !