३१ जेष्ठ २०७८, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी केन्द्रअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे झुटाे दाबी

प्रकाशित मिति :  २७ फाल्गुन २०७७, बिहीबार ११:३०


काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रंगिन आन्दाेलन गर्ने घाेषणा गर्नुभएकाे छ ।

बिहीबार काठमाडाैंकाे प्रज्ञा प्रतिष्ठानमा भएकाे  कार्यक्रममा प्रचण्डले अब फेरि एकपल्ट रंगिन आन्दाेलनकाे आवश्यकता रहेकाे बताउनुभयाे । प्रचण्डले कार्यक्रममा तथ्यहिन र झुटाे दाबी पनि गर्नुभयाे । राजा पृथ्वीनारायण शाहपछि राष्ट्र निर्माण गर्ने आफू दाेस्राे व्यक्ति भएकाे उहाँले दाबी गर्नुभएकाे हाे ।

 



प्रतिक्रिया दिनुहोस !