६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्वाेच्च अदालतकाे फैसला मान्छौ-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २३ फाल्गुन २०७७, आईतवार ११:३७


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतकाे फैसलालाई मान्ने बताउनु भएकाे छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनपरिसरमा पत्रकारले साेधेकाे प्रश्वमा प्रधानमन्त्री ओलीले साे कुरा बताउनु भएकाे छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेललाई दिएसँगै पूर्व एमाले र पूर्व माओवादी केन्द्र ब्युँतिएका छन् । सर्वाेच्चले आज कट्टेलकाे पक्षमा फैसला गरेकाे हाे ।



प्रतिक्रिया दिनुहोस !