७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रक्रिया पुरा गरे तत्कालै लामिछानेले नागरिकता पाउने, उप-चुनावमा उठ्न पनि पाउने

प्रकाशित मिति :  १३ माघ २०७९, शुक्रबार १३:३४


काठमाडौं । उप प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागेका र त्यसको निस्सा पनि पाइसकेका कारण प्रक्रिया पुरा गरे तत्कालै नेपाली नागरिकताको प्रमाण पत्र पउने भएका छन् ।

आज अदालतले गरेको निर्णय अनुसार उनले प्रक्रिया पुरा गरे तत्कालै नागरिकता पाउने भएका हन् ।

प्रक्रिया पुरा गरेर नागरिकता लिएमा उनले फेरी पुन उप— चुनावमा उम्मेद्धवारी दिन भने पाउने छन् ।

अदालतको निर्णय हेर्दा यसरी उम्मेद्धवारी दिएमा उनको उम्मेदवारी पनि विधि सम्वत मानिनेछ ।

तर अहिलेलाई भने उनी नेपाली नागरिक नभएका कारण उनको उप— प्रधानमन्त्री पद, संसद पद, र उनको पार्टीको सभापति पद सबै खारेज भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !