११ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मतदान गर्दै ९४ वर्षीय चोखाल

प्रकाशित मिति :  ४ मंसिर २०७९, आईतवार ०३:०९


बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्दै ९४ वर्षीय रुद्रबहादुर चोखाल ।

तस्बिर : रामबहादुर थापा/रासस



प्रतिक्रिया दिनुहोस !