६ कार्तिक २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले-केपी ओली

प्रकाशित मिति :  १५ आश्विन २०७८, शुक्रबार १२:०९


गाेदावरी । नेकपा एमाले नेपाल कम्युनिष्ट पार्टीकाे विरासत बाेकेकाे पार्टी भएकाे अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएकाे छ ।

ललितपुरकाे गाेदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएकाे पार्टीकाे प्रथम विधान महाधिवेशनलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले भन्नुभयाे – ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले, यो एकीकृत पार्टी हो,यो एकीकृत पार्टीको विधान महाधिवेशन पनि पहिलाे हो ।’

विधान महाधिवेशन पार्टीका लागि नौलो अभ्यास भएको पनि अध्यक्ष ओलीले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !