८ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा

प्रकाशित मिति :  १९ बैशाख २०८०, मंगलवार ०७:१८


काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भएको छ ।

यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

ले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।



प्रतिक्रिया दिनुहोस !