१२ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले सचिवालय बैठक बस्दै

प्रकाशित मिति :  १३ फाल्गुन २०७९, शनिबार ०४:१७


काठमाडाैं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अहिले बिहान बैठक बस्दै छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदै छ ।
-रासस



प्रतिक्रिया दिनुहोस !