२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले केन्द्रीय संगठन विभाग बैठक जारी

प्रकाशित मिति :  २६ असार २०८१, बुधबार १३:०४


काठमाडौं । नेकपा एमाले केन्द्रीय संगठन विभागको बैठक आज पनि जारी छ ।

संगठन विभागको हिजाेबाट सुरु भएको १८ ओैँ बैठकमा आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले संगठन विभागलाई मार्गदर्शन गर्नु भएको संगठनका सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो । बैठकले वर्ष भरिको कामको समीक्षा गर्नुको साथै आगामी वर्षको कार्ययाेजना निर्माण गरिएको ढुङ्गेलले बताउनुभयो ।

बैठक असार २५ गते केन्द्रीय कार्यालयमा सुरु भएको थियो । बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।


452
Shares

प्रतिक्रिया दिनुहोस !