८ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज सुनको मूल्य स्थिर रहँदा चाँदी घट्यो

प्रकाशित मिति :  २६ असार २०८१, बुधबार ११:१९


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य भने आज घटेको छ । मंगलबार तोलामा १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !