१० श्रावण २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रास्वपा महामन्त्री ढकाल पदबाट बर्खास्त

प्रकाशित मिति :  २५ असार २०८१, मंगलवार १३:१५


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।
पार्टीको जारी केन्द्रीय समिति बैठकले ढकाललाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

यो भएसँगै अब ढकाल रास्वपाका साधरण सदस्य मत्रै हुनेभएका छन् ।

अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको छ ।

अब ढकालले महामन्त्रीसँगै पार्टी प्रवक्ता र केन्द्रीय सदस्यमा पनि छैनन् ।


226
Shares

प्रतिक्रिया दिनुहोस !