२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

धारा ७६ (२) बाटै ओली नेतृत्वमा सरकार बन्छ – एमाले

प्रकाशित मिति :  २३ असार २०८१, आईतवार १३:०३


काठमाडौं । नेकपा एमालेले संविधानको धारा ७२ (२) बमोजिम नै बन्ने केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेको छ ।

नेपाली कांग्रेसपछि एमालेले पनि अबको सरकार संविधानको धारा ७२ (२) बमोजिम नै बन्ने दाबी गरेको हो ।

एमाले संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले सञ्चारकर्मीसँगको कुराकानीमा आगामी सरकार ७६ (२) बमोजिम नै बन्ने आधारहरू प्रस्तुत गुर्नभएको छ । ।

‘सर्वोच्च अदालतका नजिरहरू, संवैधानिक र राजनीतिक सबै कारणहरूले ७६ (२) अनुसार नै सरकार बन्छ,’ बर्तौलाले भन्नुभयो,

 


226
Shares

प्रतिक्रिया दिनुहोस !