१० श्रावण २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

धितोपत्र बोडले अध्यक्ष नियुक्ति प्रक्रियामा निरन्तरता दिनुपर्ने

प्रकाशित मिति :  २१ असार २०८१, शुक्रबार १८:००


काठमाडौं । सर्वोच्च अदालते गत असार १८ गतेको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न धितोपत्र वोर्डलाई आदेश दिएको थियो ।

तर आज पनि सर्वोच्च अदालतले नेपाल धितोपत्र बोडको अध्यक्ष नियुक्ति प्रक्रिया निरन्तरता दिन यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजालासले शुक्रबार सेबोन अध्यक्ष नियुक्ति प्रक्रियालाई निरन्तरता दिन आदेश दिएको हो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !