६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने

प्रकाशित मिति :  १९ असार २०८१, बुधबार १४:५९


काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको छ ।

हिजो वसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजिनामा गर्न अग्रह गरेको थियो । तर प्रचण्डले नमाने पछि एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।

एमालेले आज दिउँसो ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाबारे निर्णय लिने छ स्रोतले बताएको छ ।

 


226
Shares

प्रतिक्रिया दिनुहोस !