२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको शपथ

प्रकाशित मिति :  १९ असार २०८१, बुधबार १४:२२


काठमाडौँ । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गर्नुभएको हो ।

त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।

 

 

–रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !